एनआरएनए अष्ट्रेलियामा १९ हजार १ सय सदस्य !

जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वको लागि निर्वाचन मेलबर्न । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताका लागि अहिलेसम्मकै बढी आवेदन परेको छ। जुन २७ तारिखसम्म समय सीमा तोकिएको (एनआरएनए) अष्ट्रेलियाको सदस्यता बन्नका लागि १९ हजार १ सय २ जनाले आवेदन दिएका हुन्। एनआरएनए अष्ट्रेलियाको इतिहासमा सबैभन्दा बढी सदस्यताका लागि आवेदन परेको अध्यक्ष गुरुङले … Continue reading एनआरएनए अष्ट्रेलियामा १९ हजार १ सय सदस्य !